अन्तराष्ट्रिय युवा दिवस २०७६ को उपलक्ष्यमा सम्पुर्ण युवाहरुमा हार्दिक शुभकामना !अन्तराष्ट्रिय युवा दिवस २०७६ को युवा सामाजिक महोत्सव अन्तर्गत दोस्रो दिन युवा विकास केन्द्र र माया घर नेपालको साझेदारीमा युवा विकास केन्द्रले माया घर नेपाललाई श्रावण २०७६ देखि असार २०७७ सम्म मासिक रुपमा रु ५०००/- (अक्षरुपी रु पाँच हजार मात्र) सहयोग गर्ने घोषणा गरेको छ […]
Continue ReadingBlood Donation During IYD 2019
ON The occasion of International Youth Day 2019 4th day of IYD 2019 weekly program. Youth for Blood itahari and Youth Development Center had been organizing Blood Donation Program at itahari Reukai Chautari. We are very glad to all Blood Donor. Thank you for your Kind Heart. #IYD #YDC #IYD2019
Continue Readingअन्तराष्ट्रिय युवा दिवस २०१९ मनाउन साप्ताहिक कार्यक्रम
अन्तराष्ट्रिय युवा दिवस २०१९ मनाउन साप्ताहिक कार्यक्रमकाे अायाेजना गरीएकाे छ । (मिति २०७६ साल श्रावण २०–२५ गते) याहाहरुको संघसंस्था समुहको कुनै कार्यक्रम भए साप्ताहिक कार्यक्रममा समावेश गराउन तथा मुख्य कार्यक्रम २६ र २७ गते पनि केहि प्रस्तुती भए समावेश गराउनका लागि पनि हार्दिक अनुरोध गर्दछौ । धन्यवाद ।युवा विकास केन्द्र, इटहरी९८४२०६६१०७, ९८१७३२४९३२,०२५५८१३२३(o)#IYD2019 #TransformingEducation #IYD #Nepal #Itahari #YDC
Continue Readingअन्तराष्ट्रिय युवा दिवस २०१९ मा युवा मेला
अन्तराष्ट्रिय युवा दिवस २०१९ मा युवा विकास केन्द्र सुनसरी लगाएत अन्य संस्थाहरू मिलेर युवा मेेलाकाे अायाेजना हुने भएकाे छ । तपाईको संघसंस्था समुहकोे केहि योजना भए वा आयोजकको रुपामा सामेल हुन चाहने यहाँहरुलाई हादिक निमन्त्रणा । आउनुहोस् यो तपाई हामै्र युवाको कार्यक्रम हो, छलफल गरौँ र सभ्य तथा भव्य बनाऔं । जय युवा !
Continue Readingअन्तर्राष्ट्रिय युवा दिवस २०१९ को अवसरमा उच्च मा. वि स्तरिय कविता प्रतियोगिता २०७६
अन्तर्राष्ट्रिय युवा दिवस २०१९ को अवसरमा उच्च मा. वि स्तरिय कविता प्रतियोगिता २०७६ हुने भएको छ । आयोजक : Twiterian Society Itahari
Continue ReadingTeam GIRL FIRST CAMPAIGN has been lunched
“Empowering Young Girls Through Education”SCHOOL BASED SERIES on the occasion of International Youth Day 2019 Interaction with young girls on #CSE, Menstrual Hygiene Management, good touch bad touch and #SDG Localization. -At Bhrikuti secondary school itahari.
Continue Reading