अन्तराष्ट्रिय युवा दिवस २०१९ मनाउन साप्ताहिक कार्यक्रमकाे अायाेजना गरीएकाे छ । (मिति २०७६ साल श्रावण २०–२५ गते) याहाहरुको संघसंस्था समुहको कुनै कार्यक्रम भए साप्ताहिक कार्यक्रममा समावेश गराउन तथा मुख्य कार्यक्रम २६ र २७ गते पनि केहि प्रस्तुती भए समावेश गराउनका लागि पनि हार्दिक अनुरोध गर्दछौ । धन्यवाद ।
युवा विकास केन्द्र, इटहरी
९८४२०६६१०७, ९८१७३२४९३२,०२५५८१३२३(o)
#IYD2019 #TransformingEducation #IYD #Nepal #Itahari #YDC
अन्तराष्ट्रिय युवा दिवस २०१९ मनाउन साप्ताहिक कार्यक्रम
Posted on by youthdevcenter
0