७० औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस को अवसरमा प्रदेश १ को राजधानी बिराटनगरमा २०० जना मानव अधिकारवदिहरु, प्रदेशको माननीय सासदहरु, माननीय सामाजिक तथा बिकश मन्त्री श्री जीवन घीमिरे जिउ को उपस्थितिमा महिला हिंसा विरुद्ध र सुरक्षित गर्वपतन सम्बन्धि नाटक ” तिम्रो साथी : Timro Sathi ” नाटक प्रदर्सनी युवा बिकाश केन्द्र को नाटक समुहको नाटक धिखाइयो।
