अन्तराष्ट्रिय युवा दिवस २०७६ को उपलक्ष्यमा सम्पुर्ण युवाहरुमा हार्दिक शुभकामना !
अन्तराष्ट्रिय युवा दिवस २०७६ को युवा सामाजिक महोत्सव अन्तर्गत दोस्रो दिन युवा विकास केन्द्र र माया घर नेपालको साझेदारीमा युवा विकास केन्द्रले माया घर नेपाललाई श्रावण २०७६ देखि असार २०७७ सम्म मासिक रुपमा रु ५०००/- (अक्षरुपी रु पाँच हजार मात्र) सहयोग गर्ने घोषणा गरेको छ ।

कार्यक्रमको नाम : माया घर : मासिक सहयोग अभियान
मिति : २२ गते बुधबार
स्थान : माया घर नेपाल
let’s join us and with MAYA GHAR with this campaign.
#YDC#Youth#Itahari