इटहरीमा दुई दिने युवा महोत्सव सुरु भएको छ । युवा विकास केन्द्रको संयोजन तथा जिल्ला युवा समिती र २५ भन्दा बढी युवा संघ सस्था को सयुक्त आयोजनामा कार्यक्रम भएको हो । युवा महोत्सवमा प्रादेशिक युवा नीति बन्नु पर्छ भन्ने उदेश्यले कार्यक्रम गरेको हो ।

अन्तरक्रिया, सास्कृतिक नित्य, पेस पेन्टिङ, जानकारी मुलक स्टल, कलेज स्तरिय नृत्य प्रतियोगिता कन्सर्ट, नाटक, जस्ता कार्यक्रम गरिदैछ । अन्तर्राष्ट्रिय युवा दिवसको साप्ताहिक कार्यक्रम २१ गते देखि २७ गते सम्म रहेको छ ।
Source: https://sancharpati.com